हेटौंडा
हेटौंडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम र बागमती प्रदेशको महत्वपूर्ण सहर हो। काठमाडौँ र तराई जोड्ने मुख्य मार्गमा पर्ने भएकाले यहाँको चहलपहल दिनभरि देखिन्छ। वरिपरिका गाउँ–नगरका मानिसहरू किनमेल, पढाइ, उपचार र सरकारी कामका लागि यहीँ झर्छन्, त्यसैले बजार क्षेत्र सानो भए पनि निकै व्यस्त लाग्छ। हेटौंडा औद्योगिक क्षेत्रका कारण यो शहर उत्पादन, रोजगारी र उद्यमसँग जोडिएर […]
